हेटौँडा । मकवानपुरका आज संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन् । ललितपुरमा गरिएको परिक्षणको क्रममा एकजना थपिएको उनले बताए । उनी ललितपुर बस्ने या मकवानपुरनै बस्ने गरेको भन्ने खुलेको छैन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।