चर्चित उर्दु कवि राहत इन्दुरीको कोरोना भाइरसका कारण निधन भएको छ।

सोमबार मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो। भारतीय सन्चार माध्यमले इन्दुरीको मध्य प्रदेशमा मृत्यु भएको जनाएका छन्।

सामाजिक सन्जालमा सक्रिय देखिने गरेका ७० वर्षीय इन्दुरीले मंगलबार आफुलाई कोरोना संक्रमण भएको अपरान्ह जानकारी दिएका थिए। ‘कोरोना संक्रमणको लक्षण देखिएपछि सोमबार परिक्षण गराएको थिएँ। आज संक्रमण पुष्टी भएपछि औरुबिन्दो अस्पतालमा भर्ना भएको छु’, मंगलबार अपरान्हमा उनले ट्वीटरमा लेखेका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।