सांकेतिक तस्विर

हेटौँडा ।
मकवानपुरको हेटौँडामा पोखरीमा डुबेर एकजना शिशुको मृत्यु भएको । आज हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ पदमपोखरी क्षेत्रमा पर्ने नयाँबस्तीमा रहेको पोखरीमा डुबेर १८ महिनाको अस्मिन थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।