शनिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २० पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ  ८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ  ४ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २५ पैसा  तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।