अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६४ हजार नाघेको छ । यसैगरि सङ्क्रमितको संख्या ४९ लाखभन्दा धेरै छ ।

शनिबार बिहानसम्म अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ५० लाख ९५ हजार ५ सय २४ पुगेको छ भने मृतकको संख्या १ लाख ६४ हजार ९४ रहेको छ ।

यसैगरि हालसम्म २६ लाख १६ हजार ९ सय ६७ संक्रमित उपचार पछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।