हेटौँडा । स्थानीय स्तरमानै कोरना संक्रमण बढेपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० को सिता भवनलाई शिल गरिएको छ ।

हिजोमात्र उक्त क्षेत्रको दुईजनामा कोरोना संक्रमण देखिएपछि आज उक्त भवन शिल गरिएको हो ।

आज हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले उक्त क्षेत्र शिल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण भएका दुईजना हाल कर्रामा रहेको आइसोलेसन वार्डमा रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।