मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ ४३ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७ पैसा तोकिएको छ ।  त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ २३ पैसा तोकिएको छ । ए


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।