file photo

लगातार बढेको सुनचाँदीको मुल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार  प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको सुन सोमबार पनि सोही मुल्य प्रति तोला ९९ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । जुन मुल्य अहिलेसम्म कै उच्च मुल्य हो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार १६० मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मुल्य पनि स्थिर  प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।