हेटौंडा  । कोरोना महामारी अघि भिड रहने हेटौंडाको पुष्पलाल पार्क सरकारले लकडाउनको घोषना पस्चात सुनसान रहेको छ ।

सरकारले पार्क लगायत धार्मिक क्षेत्रहरु भदौ १ गतेबाट संचालन गर्ने निर्णयसंगै पुष्पलाल पार्क पनि खुल्ने भएको छ ।

आहा..हेटौंडाको पुष्पलाल पार्क (भिडियो)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।