सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

शुक्रबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैंया बढेर नयाँ कीर्तिमान कायम गर्यो। यस्तै चाँदी ३० रुपैंया बढेको हो।

सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैंया कायम भएको छ। शुक्रबार ९९ हजार ३ सय रुपैंयामा कारोवार भएको थियो।

त्यस्तै गरि शुक्रबार प्रतितोला १ हजार २ सय रुपैंयामा कारोवार भएको चाँदी को मूल्य १ हजार २ सय ३० रुपैंया कायम भएको हो महासंघले जानाकारी गराएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।