भोलि (सोेमबार) प्रदेश नंं. १ मा जनैपूर्णिमाका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।

प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भोलि जनैपूर्णिमा, रक्षा बन्धन तथा ऋषि तर्पणीका अवसरमा सार्वजनिक विदा दिन लागेको जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।