file photo

कोभिड-१९ बाट थप एकजनाको मृत्यु भएको छ।

पर्साकी ६८ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको हो।

नारायणी अस्पतालको आईसीयूमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि नारायणी कोभिड अस्पताल रिफर गरिएको थियो।

अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।