File photo

काठमाण्डौमा सफा ट्याम्पो चलाउने एक जना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

टेकु अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

संक्रमित चालकलाई आइसोलेसनमा राखिएको छ। सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालनमा ल्याएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।