आइतबार काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो समय यता काठमाडौं उपत्यकामा संक्रमितको संख्या लगातार देखिन थालेको छ ।

संक्रमणको जोखिम उपत्यकामा बढ्दै गएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।