File photo

काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतबार थपिएका संक्रमितमध्ये २२ जना काठमाडौं, ८ जना ललितपुर र १ जना भक्तपुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर २४६ जना कोरोना संक्रमित थपिएका छन् भने १११ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।