File photo

१७ साउन । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १७ लाख नजिक पुगेको छ । पछिल्लो १४ घण्टामा ५७ हजार सात सय चार जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या १६लाख ९७ हजार ५४ पुगेको हो ।

कोरोनाकै कारण हालसम्म ३६ हजार पाँच सय ५१ जनाले ज्यान गुमाएका छन् । १० लाख ९५ हजार छ सय ४७ जना उपचारपछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।