बुधबार राति भएको खेलमा इटालियन सिरी ए लिग विजेता युभेन्टस पराजित भएको छ । निकै रोमान्चक बनेको उक्त खेलमा  काग्लियारीले युभेन्टसलाई २–० गोलले पराजित गरेको हो ।

उक्त खेलमा काग्लियारीलाई जित दिलाउन लुका गाग्लिआनो र जिओभानी सिमेओनले १–१ गोल गरे । जितसँगै काग्लीअरीको ४५ अंक रहेको छ । तर युभेन्टस् दुई खेल अगाडि नै विजेता बन्यो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।