हेटौँडा । मकवानपुर हेटौँडा निवासी स्वस्तिका ढकालको पहिलो गीत सार्वजनिक भएको छ । ‘‘कसले भन्यो तिमीलाई’ बोलको गीत द डिभाईन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

मकवानपुरे गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द तथा संगीतकार अर्जुन पोख्रेलको संगीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।  गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ ।

भिडियोको छायाँकन अनिशआयु बाबाले गरेका हुन भिडियोलाई भने सम्पादन सुशिल र सेशाले गरेका छन् । नेपालको विभिन्न सांगेतिक प्रतिस्पर्धामा उत्रीएकी उनले सफतला समेत हाँसील गरेकि छिन् ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।