सांकेतिक तस्विर

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ बासपानी नजिकै सामरी खोला किनारामा शव फेला परेको छ ।
स्थानीयहरुले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडाको चौघडामा रहेको प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा गएको बताईएको छ । शवको पहिचान हालसम्म भएको छैन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।