हेटौँडा । आजमात्र हेटौँडा उपमहानगरपालिकामा दुईजनामा कोरोना भाईरस संक्रमण भएको छ । आज दिउँस मनहरी गाउँपालिकाको एक्जनामा पुष्टि भएको थियो भने केहिबेर अघि हेटौँडा ३ बसामाडीका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।
संक्रमित पुरूष बहराइनबाट नेपाल आई होम क्वारिन्टेनमा थिए । उनलाई अहिले आईसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको चौलागाईंले बताएका छन्


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।