File photo

२७ असार । कोरोना संक्रमितको संख्या १ करोड २६ लाख १४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३४ हजारमा कोरोना पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २६ लाख १४ हजार नाघेको हो । यसैगरि पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३ सय ६४ जना संक्रमितको ज्यान गएको छ ।

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६१ हजार ९ सय ८७ पुगेको छ ।

संक्रमित मध्ये ७३ लाख १९ हजार ८७७ जना कोरोना मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।