durghatana-1594452435.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सबारी दुर्घटना भएको छ । थाहा नगरपालिकाको थानाबजारमा शनिबार दिउसो सवारी दुर्घटना हुदा तिन जना घाइते भएका छन् ।हेटौडाबाट थाहा नगर जाँदै गरेको गरेको प्रदेश ३/ ०१/ ०२२च६६३० नम्बरको कार दुर्घटना भएको हो।

दुर्घटना परी कारमा सवार तिन जना घाइते भएको र उनिहरुलाइ उपचारको लागि पालुङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा लगिएकाे  प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।