हेटौंडा । नेपालमा कोरोना भाइरस मुक्त हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ सय ३१ जना कोरोना मुक्त भएको जानकारी दिए ।

यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।

यसैगरि आज थप ७० जनमा कोरोना पुष्टि भए संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।