२७ असार । अमेरिकामा कारोना भाइरसबाट पछिल्लो २४ घण्टामा ८ सय ४२ जनाको मृत्यु भएको छ ।

यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ५४२ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार ३२२ पुगेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म १४ लाख ५४ हजार २८५ जना संक्रमित कोरोना निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।