२६ असार । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार नाघेको छ । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार २ सय ७४ पुगेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा कारोना संक्रमणको कारण ५ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ। यो संगै विश्व्भर कोरोनाो कारण मृत्यु हुनेको संख्या ५ लाख ५७ हजार ३ सय ३४ पुगेको छ । संक्रमितमध्ये ७१ लाख ८६ हजार जना उपचारपछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।