२५ असार । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर पाँच लाख ५२ हजार ११२ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका १ करोड २१ लाख ७० हजार ५७० जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, ७० लाख ६९ हजार २८३ जनाको उपचारपछि निको भएका छन्


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।