२५ असार । चिनियाँ राजदूत हाउ यान्छीले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् ।

नेकपा भित्र शक्ति संघर्ष चलिरहेको बेला यान्छीले बिहीबार पार्टीका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेकी हुन । यस अघि उनले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसँग घेटघाट गरेकी थिइन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।