हटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार मंगलबार प्रदेशको ९ जिल्लामा थप ३४ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ६ सय ७१ पुगेको हो ।

 

हेर्नुहोस् हालसम्म बागमती प्रदेशको कुन जिल्लामा कति संक्रमित:

यसैगरि बागमती प्रदेशमा कोरोना भाइरसको कारण हालसम्म ६ जनाको मृत्यु भईसकेको छ भने २ सय ४३ संक्रमित कोरोना मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।