२४ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ११६ पुगेको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार थप ३ जनामा कोरोना पुष्टि भएको छ । थप हुनेहरुमा बागलुङको गलकोटकी २४ वर्षीया महिलासहित तनहुँको म्याग्देका २९ वर्षीय तथा म्याग्दीको बेनी निवासी ३३ वर्षीय पुरुष रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।