२४ असार । अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ३३ हजार ९ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ९८ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या १ लाख ३३ हजार ९ सय ५५ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार ४३३ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै अमेरिकामा संक्रमितको संख्या ३० लाख ९६ हजार ५१६ पुगेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म १३ लाख ५४ हजार संक्रमित कोरोना मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।