सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा थप २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका मध्ये अछाम मेल्लेखका ५ जना, कैलालीको लम्की चुहाका १३ र गोदावरीका ४ जना छन्। ति मध्ये पुरुष १४ र महिला ८ जना रहेको म‌ंगलबार अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

kar-3-22.png


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।