File photo

२२ असार । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १५ लाख ४७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ७२ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १ करोड १५ लख ४७ हजार नाघेको हो ।

विश्वका २१३ देशमा कोरोना संक्रमित भेटिएका छन । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४६ जनाको मृत्यु भएको छ । यो सँगै काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ लाख ३६ हजार ४ सय १९ पुगेको छ ।

विश्वमा कोरोना मुक्त हुनेको संख्या ६५ लाख २६ हजा ९९० पुगेको छ । ४४ लाख ८४ हजार उपचाररत छन । उपचारत मध्ये ५८ जनाको अवस्था गम्भिर छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।