हेटौँडा । सोमबारमात्र मकवानपुरका सातजना ब्यक्तिहरुलाई कोरोना भाईरसको संक्रमण भएको छ । आमकवानपुरको थाहा नगरका श्रीमान श्रीमती र ठेगना नखुलेको अन्य पाँचजना गरि सातजनामा कोरोना भाइरस पुष्टि भएको हो ।
थाहा नगरपालिका वडा नंबर ६ निवासी उनीहरु २ जना श्रीमान श्रीमती भएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए । उनीहरु केहिदिन अघि मकवानपुर आएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।