१९ असार । भारत-चीन सीमा विवाद चर्कदै गएको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित सीमा क्षेत्रको अवलोकन गरेका छन ।

शुक्रबार भारतको लद्दाख क्षेत्रमा विवादित सीमाक्षेत्रमा अवलोकन गरेका हुन । सीमा क्षेत्रमा पुगेर मोदीले ‘विस्तारवादको युग’ समाप्त भएको बताएका छन ।

लद्दाखमा मोदीले गत महिना भारत र चिनियाँ सेनाबीचका झडमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् । झडपमा २० भारतीय सैनिक मारिएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।