१९ असार । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ ।

स्वास प्रस्वाासमा समस्यादेखिएपछि उनलाई अस्पतालमा केही दिन अगाडि भर्ना गरिउको थियो । ७२ वर्षिया सरोज खानको उपचारका क्रममा निधन भएको हो ।

कोरोना संक्रमणका कारण उनको निधन भएको हुनसक्ने अनुमान गरिएको थियो । तर, उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनको निधनले बलिउडलाई अर्को ठुलो धक्का लागेको समिक्षकहरुले बताएका छन् । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।