हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ११ निवासी एकजना युवाले कोरोना भाईरसलाई परास्त गरेका छन् ।
भारतबाट आएर बकैयाको महेन्द्र मावि छतिवनमा रहेको क्वारिन्टनमा बसेका उनीमा गत असार १२ गते पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि उनलाई हेटौँडाको कर्रामा रहेको कोरोना आइसोलेसन वार्डमा ल्याईएकोमा अन्तिम परिक्षणका उनलाई कोरोना नेगेटिभ आएको आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।