नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ सय ७१ जना कोरोना मुक्त भएका हुन् । यो संगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ४ हजार ६ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरि आज थप ४८२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।