हेटौँडा । सोमबार साँझ चितवनमा सबारी दुर्घटनामा परेका गैर सरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल सहित उनकी छोरी वर्षा धिताल तथा सबारी चालक राजन घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

चितवनको पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि हिजो हेलिकप्टर मार्फत काठमाण्डौँको मेडिसिटि अस्पताल लगिएको उनको स्वास्थ्यमा सुधार आएको पारिवारिक श्रोतले जनाएको छ । दुर्घटनामा परि धितालको श्रीमति तथा छोराको मृत्यु भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।