File photo

१५ असार । विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या १ करोड २ लाख नाघेको छ । सोमबार बिहान सम्म विश्वभर संक्रमितको संख्या १ करोड २ लाख ४२ हजार ९ सय ३० पुगेको छ ।

यसैगरि संक्रमितमध्ये ५ लाख बढीको मृत्यु भएको छ । सोमबार बिहानसम्म ५ लाख ४ हजार ३६६ को मृत्यु भएको छ ।

यस्तै संक्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।