हेटौँडा । मकवानपुरका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ११ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएर बकैयाको महेन्द्र माविको क्वारेन्टिनमा बसेका १७ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए । स्वाब परिक्षणको क्रममा पोजेटिभ देखिएको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।