बलिउडका चर्चित अभिनेता गोविन्दाको कार दुर्घटनामा परेका छ । भारतिय मिडियाका अनुसार अभिनेता गोविन्दाका छोरा यशवर्धन आहुजा रहेको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परेको उक्त कारमा गोविन्दाका छोरा यशवर्धन र चालक रहेको बतायएको छ ।

बुधबार राति साढे ८ बजे कारलाई यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको भारतिय मिडियामा जनाइएको छ । दुर्घटनामा दुबै गाडीमा सवारको सामान्य चोट मात्र लागेको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।