२० जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ६३ लाख ६२ हजार हजार नाघेको छ ।

मंगलबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६३ लाख ६२ हजार १४० जना पुगेकोछ । यसैगरि कारोनाको कारण ३ लाख ७७ हजार १५२ जनाको मृत्यु भएको छ ।

यसैगरि विश्वभर २९ लाख १४४ कोरोना संंक्रमित उपचार पछि निको भएर घर फर्केका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।