हेटौंडा,१९ जेठ ।  नेपालको कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आज बिहान थप ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएको छ । यो संगै कर्णाली प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या १ सय ९८ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।