हेटौंडा । नेपालमा कोरोना संक्रमणको संख्या १७ सय ९८ पुगको छ । आज थप २ सय २६ जना थपिए संगै संक्रमितको संख्या १७ सय ९८ पुगेको हो । हालसम्म नेपालमा २२१ जना कोरोना निको भईसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।