१९ जेठ । नेपालमा कोरोना जित्नेको संख्या २ सय २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता एक जनाले मात्र काेरोना जितेका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका अनुसार आज डडेल्धुराका ३० वर्षीय पुरुष काेराेनामुक्त भएका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।