हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साझ प्रेस विज्ञप्ती जारी गर्दै थप १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ भने कोरोना निको हुनेको संख्या २ सय २१ रहेको छ । हालसम्म नेपालमा कोरोनाको कारण ८ जनाको मृत्यु भईसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।