१९ जेठ । मार्च महिनादेखि स्थगित रहेको च्याम्पियनसिप फुटबल जुन २० देखि पुनः सुरु हुने भएको छ । यसअघि प्रिमियर लिग जुन १७ बाट सुरु गर्ने निर्णय गरिएको थियो । च्याम्पियनसिपका १०८ खेलहरु अझै बाँकी रहेका छन् ।

सबै सुरक्षा प्रक्रिया अपनाएरमात्रै खेल खेलाउने निर्णय भएको मिडिया रिपोर्टमा उल्लेख छ । जुलाई ३० भित्रमा सबै खेल सक्ने तयारी रहेको इएफएलले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।