हेटौँडा,१९,जेठ ।
आजमात्र कोरोना पुष्टि भएकि हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ की महिला भएको पुष्टि भएको छ ।
उनी त्यस क्षेत्रमा रहको एक घरमा फ्याट भाडामा लिएर बस्ने गरेको खुलेको छ । उनी र उनको श्रीमान उक्त घरमा बस्ने गरेका थिए । अल्जाइमर्स रोगको कारण गत जेठ १५ गते हेटौँडा अस्पपतालमा उपचारको लागि पुगेकी ति महिलालाई काठमाण्डौा रिफर गरिएको थियो । उनी बस्ने घरलाई शिल गर्ने काम भैरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।