File photo

१८ जेठ । विश्वमा कोरोना संक्रमणका कारण ३ लाख ७० हजार बढीको मृत्यू भएको छ । आईतबार बिहान सम्म संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७२ पुगेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार आइतबार विहान सम्ममा ३ लाख ७० हजार ८ सय ७० जनाले ज्यान गुमाएका छन् । विश्वभर हाल सम्म २७ लाख ३४ हजार ५ सय ४९ जना कारोना निको भएर घर फर्किएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।