file photo

१७ जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख ३१ हजार नाघेका छन् । शनिबार बिहान सम्म विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख ३१ हजार २३ पुगेको छ ।

यसैगरि विश्वभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार ८ सय १२ पुगेको छ । यसैगरि २६ लाख ५९ हजार २७० संक्रमित निको भएका छन् ।